गठबन्धनका धेरै शृङ्खला हेर्न बाँकी छ : झलनाथ खनाल

काठमाडौँ । एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले अहिलेको राजनीतिक समीकरण स्थायी नभएको बताएका छन् । बुधबार मोरङको उर्लाबारीमा भएको पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचनपछि नै धेरै समीकरण बनेको उनले बताए । उनले आगामी दिनमा यस्ता गठबन्धनहरू धेरै बन्ने टिप्पणीसमेत गरेका छन् । ‘मंसिर ४ गते निर्वाचन भयो। जम्मा तीन महिना भइराखेको छ। तीन महिनामा … Continue reading गठबन्धनका धेरै शृङ्खला हेर्न बाँकी छ : झलनाथ खनाल